- notices
- 59
- followers
- 0
- views
- 233
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
अदालत खुल्ला रहने सम्बन्धी सूचना
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ५ बमोजिम यस वर्षको विजयादशमीको विदा २०८३ असोज २५ गतेदेखी २०८३ साल कार्तिक ०८ गतेसम्म अदालत बन्द रहने भएकोले न्याय प्रशासन ऐन, २
... Read moreफैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३।०५। २२ देखि मिति २०८३।०५। २६ सम्म तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध gl [wa ।
फैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३।०६।०५ देखि मिति २०८३।०६।०९ सम्म तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध gl [ कस. | मुद्दा नं. मुद्दाको विषय पक्ष/विप
... Read moreफैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३।०६। १२ देखि मिति २०८३।०५। १८ सम्म तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध छ।
फैसलाको विवरण प्रकाशित गरिएको बारे ।
उपर्युक्त विषयमा यस अदालतबाट मिति २०८३ । ०६ । १९ देखि मिति २०८३।०६। २३ सम्म 'तयार भई प्रमाणिकरण भएका फैसलाको विवरण देहायबमोजिम रहेको बेहोरा जानकारीको लागि अनुरोध gl [ .
सूचना सूचना सूचना ।
मिति 2053108 | २५ गते घटस्थापनाका दिनदेखि मिति २०८३। ७1०८ गतेसम्म २०८३ सालको बडादशैको बिदा भई लगातार १६ दिन अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन,२०७३ को दफा २६ मा तीन दिन वा सो भन्दा बढी अवधिका लागि
... Read moreबिजया दशमीको बिदामा अदालत खुल्ने जानकारी सम्वन्धी सूचना
ae बिजया दशमी २०८३ को उपलक्ष्यमा मिति ०६%२५ गते घटस्थापनाको दिनदेखि २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतहरु दशैं विदामा बन्द रहने हुँदा अदालत बन्द रहने अवधिभर घटस्थापना, बिजया दशमी र बिदा
... Read moreबडा दसैँ, २०८३ को बिदा अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन तथा पक्राउ अनुमतिका लागि अदालत खुला रहने सम्बन्धी सूचना ।
२०८३ सालको बडा दसैंको अवसरमा २०८३ असोज २५ गते घटस्थापनाका दिनदेखि ऐ. कार्तिक ८ गतेसम्म यस अदालत समेत बन्द रहने हुँदा उक्त बिदा अवधिमा शनिवार, घटस्थापना, बडा दसैं र कोजाग्रत पूर्णिमाको दिन बाहेक अन्य द
... Read moreलेखापढी ब्यवसायी प्रमाणपत्र नविकरण सम्बन्धन्धी सूचना
स्याङजा जिल्ला अदालत शाखा) छक oo» लेखापढी व्यवसायी सम्बन्धी नियमावली , २०५१ को दोस्रो संशोधन २०८३ को नियम ३ को उपनियम (२) वमोजिम प्रमाणपत्र लिएका व्यक्तिहरुले सोही ही नियमको उपनियम (५) वमोजिम प्रमाणपत
... Read moreबिजया दशमीको बिदामा प्रवाह हुने सेवा सम्बन्धी सूचना
उपरोक्त विषयमा विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८२।०६।२५ गते घटस्थापनाका दिन देखि मिति २०८३।०७।०८ गते कोजाग्रत पूर्णिमाका दिन सम्म यस अदालत बन्द रहने भएकाले यस अदालतमा न्याय प्रशासन ऐन, २०७३ को दफ
... Read moreसुचना सुचना सुचना
बिजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै मिति २०८३/०६/२५ गते घटस्थापनादेखि मिति २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिका लागि न्याय प्रशासन ऐन,
... Read moreदशै बिदाको दिन अदालत खुल्ला रहने सम्बन्धी सूचना २०८३
उपरोक्त सम्बन्धमा विजया दशमी, २०८३ को उपलक्ष्यमा मिति बन्द रहने हुँदा दशैको टिका र विदां अवधिमा पर्ने शनिवारका दिन बाहेक अन्य दिनहरुमा अदालत बिहान ११:०० बजे देखि 0३:00 बजेसम्म खुला रही बन्दीप्रत्यक्षी
... Read moreलेखापढी व्यवसायी नवीकरण गराउने सूचना
प्रस्तुत बिषयमा सम्मानित सर्बोच्च अदालतको मिति २०८२/१२/१२ गतेको पूर्ण वैठकबाट स्वीकृत भएको लेखापढी व्यवसायी सम्बन्धी नियमावली,२०५१ को दोश्चो संशोधनले ऐ.नियमावलीको नियम ३ को उपनियम (३) बमोजिम लेखापढी व
... Read moreसूचना / सूचना सूचना
अदालत ल् ८ 1 संख्या र मिति उल्लेख गर्नु होला। सूचना / सूचना सूचना दशै विदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना उपराक्त सम्बन्धमा बिजया दशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३ असोज २५ गते घटस्थापनाका दिन
... Read moreविजयादशमी २०८३ को विदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाई तथा पक्राउ पूर्जी अनुमति र जरूरी पक्राउ पूर्जी स्वीकृति प्रयोजनको लागि तनहुँ जिल्ला अदालत खुल्ला रहने सम्बन्धी सूचना ।
विजया दशमी, २०८३ सालको उपलक्ष्यमा ।0८३ असोज २५ गते घटस्थापनाका दिनदेखि कात्तिक ८ गते — 104 दिनसम्म तनहुँ जिल्ला अदालत “ae रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना
... Read moreबन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई सम्बन्धी सूचना ।
विजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गदैं मिति २०८३।०६। २५ गते घटस्थापना देखि मिति २०८३। ०७।०६ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा न्याय प्रशासन
... Read moreरोल्पा जिल्ला अदालतकाे सूचना ।
| रोल्पा जिल्ला अदालतर्कोलसूँचना विजयादशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३।०६।२५ गते घटस्थापनाको दिनदेखि ऐ. कार्तिक ०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म यस अदालतबाट प्रवाह हुने सेवा बन्द रहने हुँदा न्य
... Read more
स्वेच्छिक कानूनी सहायता सेवा उपलव्ध गराउने कानून व्यवसायीहरुको सूची प्रकाशन गरिएको सम्बन्धमा।
विषयः- स्वेच्छिक कानूनी सहायता (प्रो-बोनो सेवा) उपलब्ध गराउने कानून व्यवसायीहरुश्रेसूची प्रकाशन गरिएको | यस अदालतवाट उच्च अदालत नियमावली,२०७३ को नियम १५७(ग) वमोजिम स्वेच्छिक कानूनी सहायता (प्रो-वोनो स
... Read moreबन्दीप्रत्यक्षीकरण समेतको निवेदन सुनुवाई प्रयोजनार्थ विजयादशमीको बेलामा समेत अदालत खुल्ला रहने सम्वन्धी सूचना।
विजयादशमी पर्व, २०८३ को अवसरमा मिति २०८३ ।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३ ।०७।०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने भएकोले उक्त अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने प
... Read moreAbout
Supreme Court of Nepal (सर्वाेच्च अदालत), Federal. Latest notices on Notice Park.
Contact
- Website
- http://supremecourt.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.