Notice Park

Gen Info notices

4,167 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.

Closing soon

See all deadlines

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना

रानी जमरा कुलरिया सिंचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र कृषि वालीबस्तु बजारीकरणमा सहजिकरणकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन

Deadline 2083/08/02 · in 13 daysDated 2083/06/29
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

उखुबाली सहयाेग उत्पादन तथा प्रशाेधन लगायत कार्यक्रम कार्यान्वयनका लागि आवेदन प्रस्ताव पेसगर्ने बारेको सूचना ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र औधोगिक वाली उखुको उत्पादन बृद्दि र आयआर्जनमा सहजिकरणकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्य

Deadline 2083/08/02 · in 13 daysDated 2083/06/29
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

५०/५० मागमा आधारित याेजनाकाे लागत साेझेदारी रकम जम्मा गर्ने सम्बन्धी सूचना ।

यस सैनामैना नगरपालिकाबाट आ.व. २०८३/०८४ को स्वीकृत ५०/५० प्रतिशत मागमा आधारित पूर्वाधार निर्माण शिर्षकमा योजना मागको लागि मिति २०८३/०६/०२ गते प्रकाशित सूचना अन्तर्गत तोकिएको म्याद भित्र पेश हुन आएका तप

Deadline 2083/07/21 · in 2 daysDated 2083/06/22
५०/५० मागमा आधारित याेजनाकाे लागत साेझेदारी रकम जम्मा गर्ने सम्बन्धी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

नियुक्ति पत्र बुझ्न आउने सम्बन्धी सूचना ।

उपर्युक्त विषयमा यस कार्यालयको मिति २०८३।०५।०१ गतेको सार्वजनिक सूचना अनुसार नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको आ. व. २०८२।८३ को आय व्ययको लेखापरीक्षण गर्न आशयपत्र पेश गर्ने तपशिलका फर्म संस्थाह

Dated 2083/06/27
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सामाजिक सुरक्षा नवीकरण सम्बन्धि अत्यन्त जरुरी सूचना ।(

सामाजिक सरक्षा नवीकरण सम्बन्धी अत्यन्त जरुरी सचना। सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक

Dated 2083/06/29
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

आर्थिक बिकास महाशाखा अन्तर्गत कृिष बिकास शाखाको बार्षिक कार्यक्रम माग सम्बन्धी सूचना।

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ मा यस पालिका भित्र कृषि सामग्री उत्पादन, प्रोत्साहन तथा बजारीकरण प्रवर्द्धनको लागि तपशिल अनुसारका सहयोग तथा अमुवानमुतक कार्य [लक कार्यक्रमहरु रहेकोले ईच्छुक कृ

Closed 2083/07/11Dated 2083/06/09
आर्थिक बिकास महाशाखा अन्तर्गत कृिष बिकास शाखाको बार्षिक कार्यक्रम माग सम्बन्धी सूचना। (1)आर्थिक बिकास महाशाखा अन्तर्गत कृिष बिकास शाखाको बार्षिक कार्यक्रम माग सम्बन्धी सूचना। (2)
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्ने सम्बन्धी सूचना।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण र

Dated 2083/06/28
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्ने सम्बन्धी सूचना।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

दीर्घ सेवा सम्मान सम्बन्धमा

पोखरा महानगरपालिकास्थित सामुदायिक विद्यालयहरु सबै। विषय : दीर्घ सेवा सम्मान सम्बन्धमा । प्रस्तुत्‌ विषयमा पोखरा महानगरपालिकाको आयोजनामा मिति २०८३/०६/०२ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउन गईरहेकोले

Dated 2083/06/02
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

प्रस्तुत विषयमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मिति २०८३/०६/२८ गते प्रकाशित सूचना बमोजिम युवा तथा ब्साना व्यवसायी स्वरोजगार कोष बाट थोक कर्जा लिई हाल सम्म कर्जा चुक्ता नगरेका मेलम्ची नगरपालिका

Dated 2083/06/29
कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विहादी गाउँ कार्यपालिकाको मिति २०८३।०६।२८ गतेको निर्णय प्रमाणित

निर्णय नं १: नेपालीहरुको महान पर्व विजपा दशमी, २०८३ को शुभ अवसरमा सुख, शान्ति, समृद्धिको कामना सहित एक आपसमा शुभकामना आदान प्रदान गरियो | निर्णय नं २ : नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, संघीय मामिला

Dated 2083/06/26
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सूचना सूचना सूचना !!!

wis गाउँपालिकाबाट फोहरमैला व्यवस्थापनका लागि यस गाउँपालिकामा व्यवसाय दर्ता भई आ.व. २०८२/८३ को व्यवसाय कर तिरेका मासु पसल, डिस्टिलरी, बेकरी, ग्यारेज, सोरुम (चार पाङ्ग्रे र २ पाङ्ग्रे) र सामुदायिक भवनला

Dated 2083/06/29
सूचना सूचना सूचना !!!
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

प्रस्तुत विषयमा आ. व. २०८३/८४ को नबप्रवर्तन साझेदारी कार्यक्रम, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌ कार्यालय, गण्डकी प्रदेशको कार्यक्रम अन्तर्गत फोहरमैला संकलन तथा व्यवस्थापनको लागि तालिम तथा अभिमुखिकरण क

Closed 2083/07/10Dated 2083/06/28
प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

मेलमिलाप कर्ताको सूचिमा नाम सूचिकृत एवं अध्यावधिक गर्ने सम्बन्धि सूचना |

प्रस्तुत बिषयमा मगलसेन नगरपालिकाको मेलमिलाप कार्यसंचालन कार्यबिधि २०७६ (पहिलो संसोधन- २०७८) को दफा ७ र द बमोजिम यस नगरपालिकामा आर्थीक बर्ष २०८३/०८४ का लागि मेलमिलापकर्ता सूचीकृत तथा अध्यावधिक गर्नुपर्

Closed 2083/07/13Dated 2083/06/29
मेलमिलाप कर्ताको सूचिमा नाम सूचिकृत एवं अध्यावधिक गर्ने सम्बन्धि सूचना |
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

बिपद् व्यवस्थापन कार्यका लागि आवश्यक उपकरणको दररेट उपलव्ध गराउने सम्बन्धि सूचना

मनसूनजन्य विपदका कारण हुन सक्ने सम्भावित क्षति कम गरी विपद व्यवस्थापन (सडक संचालन तथा वस्ती संरक्षण)को कार्य गर्न तपसिलका शर्तहरुको अधिनमा रही हुने गरी तपसिलको स्पेशिफिकेशन अनुसारका देहायका उपकरणहरु भ

Dated 2083/06/29
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

दररेट माग गरिएको सम्बन्धमा

यस नगर कार्यापालिकाको कार्यालयलाई चालु आ.व. २०८३/०८४ को वार्पिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका सामाग्रीहरुको दररेट निर्धारण प्रयोजनार्थ प्रति एकाई मूल्य आवश्यक भएकोले उल्लेखित सामाग्रीहरु उपलव्ध गरा

Closed 2083/06/31Dated 2083/06/26
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

भूमि बैंकमा जग्गा दर्ता गर्नका लागि आवेदन माग गर्ने सम्बन्धी सूचना।

यस बन्दीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आ.व. २०८३/०८४ मा भूमि बैंक स्थापना गरी बाँझो जग्गामा कृषि कार्यक्रम संचालन गर्न लागेकोमा जग्गा बाँझो भएका कृषकले यो सूचना प्रकाशित भएको मितिले ३०

Deadline 2083/07/27 · in 8 daysDated 2083/06/28
भूमि बैंकमा जग्गा दर्ता गर्नका लागि आवेदन माग गर्ने सम्बन्धी सूचना।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

समझौता गरी कार्यादेश लिएर मात्र काम गर्ने समबन्धमा

प्रस्तुत विषयमा दोर्दी गाँउपालिकाको आ. व. २०८३/८४ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार कार्य गर्दा आथिकि कार्याकेधि तथा क्तिीय उत्तरदायित्व निययावली २०७७ को नियम २९ को व्यवस्था बमोजिम अनिवार्य

Dated 2083/06/13
समझौता गरी कार्यादेश लिएर मात्र काम गर्ने समबन्धमा
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सरकारी सवारी साधन प्रयोग सम्बन्धि सूचना।

श्री जो जस संग सम्बन्ध राख्दछ | यस पकहाँमैनपुर गाउँपालिकाको कार्यालय, पर्साको नाममा दर्ता रहेको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाईल। यस कार्यालयबाट बुझलिई प्रयोग गरिरहेका कर्मचारीहरुले कार्यालयको कामकाज

Dated 2083/06/28
सरकारी सवारी साधन प्रयोग सम्बन्धि सूचना।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.

Closing soon

See all

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.