Gen Info notices
4,167 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- सडक मर्मत तथा सरसफाई कार्यका लागि दरभाउ (प्रस्ताव) आह्वान सम्बन्धी सूचना ।Rajpur Rural MunicipalityCloses in 8 days
- Invitation for Bids (Hard copy only)Department of Water Resources and IrrigationCloses in 22 days
- MA Yearly New Admission Notice 2026Lumbini Buddhist UniversityCloses in 43 days
- The Procurement of Supply, Delivery, Installation, Testing and Commissioning of Generator with ATS PanelMadan Bhandari University of Science and TechnologyCloses in 48 days
Sort by
Latest notices
Follow
श्रव्यदृश्य सामग्री सिर्जना तथा डिजिटल प्रचारप्रसार प्रतियोगितामा सहभागी हुने सम्बन्धी सूचना ।
हक नेपाल संवत ११४६ कौलाथ्व चतुर्थी | विषय: श्रव्यदृश्य सामग्री सिर्जना तथा डिजिटल प्रचारप्रसार प्रतियोगितामा सहभागी हुने सम्बन्धी सूचना | फिदिम नगरपालिकाभित्र सञ्चालित विकास निर्माण तथा सेवा प्रवाहका
... Read moreFollow
वेपत्ता व्यक्त्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको AA. १६५२ मिति २०८३। ०६ । २७ गतेको पत्रानुसार "रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने - प्रक्रिया, २०८३" बमोजिम उक्त
... Read more
आयुर्वेद स्वास्थ्य सेवा ( गाउँघर क्लिनिक) संचालन सम्बन्धी सार्वजनिक सूचना।
यस विनयी त्रिवेणी गाँउँपालिका अन्तर्गत वडा नं १ मा संचालनमा रहेको विनयी त्रिवेणी आधारभूत अस्पतालमा आयुर्वेद स्वास्थ्य सेवा( गाउँघर क्लिनिक) समेत विस्तार गरी यही मिति २०८३/०६/२८ गते बुधबारका दिन शुभारम
... Read more
निःशुल्क नृत्य प्रशिक्षण कार्यक्रममा सहभागी हुने सम्बन्धी अत्यन्त जरुरी सूचन ।
प्रस्तुत सम्बन्धमा यस रामप्रसादराई गाउँपालिका, बैकुण्ठेको प्रायोजन र भोजपुर फिल्मस प्रा.लि., भोजपुरको आयोजनामा रामप्रसादराई गाउँपालिका अन्तर्गत वडा नं.-६ बैकुण्ठे १ ठाउँमा मात्र केन्द्र हुनेगरी बिहान
... Read more
विद्युतीय इन्डक्सन चुलो वितरण सम्बन्धि सूचना
टेम्केमैयुङ गाउँपालिकाको मिति २०८३/०४/२५ गते प्रकाशित सूचना वमोजिम फाराम भेरका व्यक्तिहरूलाई मिति २०८३/०६/२९ गते देखि विधुतीय इन्डक्सन चुलो बितरण सुरु हुने भएकाले निम्न कागजात तथा विवरणसहित टेम्केमैयु
... Read more
सेवाकालीन तालिम सम्बन्धमा
पत्रबाट सो केन्द्रको आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार प्रदेश निजामती सेवा अन्तर्गतका अधिकत सातौं तहका स्थायी कर्मचारीहरुको लागि सेवाकालीन तालिम सञ्चालनार्थ ७०(सत्तरी) जना मुख्य उम्मेदवार र ५(प
... Read moreFollow
कावासोती नगरभित्र संचालनमा रहेका मासु पसल,फ्रेस हाउस ब्यवसायीहरुका लागि मासु पसल/फ्रेस हाउसमा पशु वध नगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
कावासोती नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण ताजा मासु (राँगा, बंगुर, खसी, कुखुरा,माछा आदि) विक्री वितरण गर्ने मासु पसल, फ्रेस हाउसहरुलाई व्यवस्थित,स्वच्छ र मर्यादित बनाउदै जनस्वास्थ्य र जन
... Read more
जे.सि.बी. मर्मतको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा यस कार्यालयकाको जे.सि.वि मर्मत कार्य गर्न दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित मर्मत कार्य तथा साम्रगीहरुको स्पेशिफिकेसन हेरी प्रति इकाइ/थानको हुन आउने दररेट लगायत अन्य सान्दर्भिक व
... Read more
कार्यालय सामग्रीकाे दररेट पेश गर्ने सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा यस कार्यालयका लागि आ.व २०८३/०८४ मा आवश्यक पर्ने संल्न 800 बमोजिमका कार्यालय साम्रगीहरु खरिद गर्न लागत अनुमान तयार गर्ने प्रयोजनका लागि दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित कार्यालय
... Read moreजे.सि.बी. मर्मतको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा यस कार्यालयकाको जे.सि.वि मर्मत कार्य गर्न दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित मर्मत कार्य तथा साम्रगीहरुको स्पेशिफिकेसन हेरी प्रति इकाइ/थानको हुन आउने दररेट लगायत अन्य सान्दर्भिक व
... Read moreFollow
गाउँपालिका स्तरिय सिलाई कटाई सम्बन्धी निःशुल्क तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।
२०८३।८४ मा गाउँपालिका स्तरिय सिलाई कटाई तालिम निशुल्क रुपमा वडा नं. ३ को पुरानो बडा कार्यलयको भवनमा सञ्चालन हुने भएकाले इच्छुक सहभागीहरुले तपशिलको कागजात सहित कमल गाउँपालिका वडा नं ३ को पुरानो वडा कार
... Read more
सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना |
यस बान्नीगढी wars गाउँ कार्यपालिकाको मिति २०८३।०५।३१ गते बसेको वैठकको निर्णयानुसार आर्थिक वर्ष २०८२।०८३ मा यस गाउँपालिकाबाट सम्पादन गरिएका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह, गाउँपालिकाको आय
... Read more
Follow
बिदा सम्बन्धी सूचना !
हिन्दुहरुको महान् पर्व विजयादशमी, शुभ-दीपावली, नेपाल wad तथा छठ पर्व २०८३ को अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा सफलताको हार्दिक मंगलम
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
पुनः Clinical Fellowship कार्यक्रममा विद्यार्थी भना ATA FAT कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
यस अस्पतालले शैक्षिक वर्ष ०८३/०८४ (2026) को लागि नेपाल मेडिकल काउन्सिलबाट स्विकृती प्राप्त 01101031 Fellowship कार्यक्रमको छैठौं व्याचमा तपशिल बमोजिमका विषयहरूमा विद्यार्थी भर्नाका लागि पुन यो सूचना प
... Read moreFollow
कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।
त्रिवेणी नगरपालिका, बाजुराको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार "मल ढुवानी अनुदान" कार्यक्रम संचालनका लागि यस नगरपालिका भित्रका तपशिलको योग्यता पुगेका इच्छुक सहकारी संस्था, फर्म वा कम्पन
... Read moreकरदाता प्रोत्साहन उपहार कार्यक्रमको प्रणालीमा बीजक प्रविष्टि सम्बन्धी सूचना
पाक्षिक रुपमा खोलिने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपनहरू यहि कार्तिक ०१ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको हुँदा उल्लेखित अवधिभि
... Read moreखाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान
खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान यस एकेडेमीको नयां भवन (स्नातक तह) र पुरानो भवन (मा.वि. तह) दुवैमा संचालन गर्ने गरी (फर्निचर, भान्सा आदि तैयारी अवस्थामा) खाजा घर,
... Read more
घाँसको बिउ वितरण सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा नरैनापुर गाउँपालिकाको पशु सेवा शाखाको चालु आ.व २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिउदे घाँसको बिउ वितरण कार्यक्रम संचालनको लागि मिति २०८३/०६/०१ गतेको प्रकाशित सूचना अनुसार
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- भन्सार नियमावली २०८३ काे नियम १२१ काे उपनियम (१) बमाेजिम यस कार्यालयबाट जारी भएकाे वस्तु तथा सवारी साधनकाे हकदावी गर्ने सम्बन्धी १५ दिने सूचनाDepartment of CustomsCloses in 8 days
- सडक मर्मत तथा सरसफाई कार्यका लागि दरभाउ (प्रस्ताव) आह्वान सम्बन्धी सूचना ।Rajpur Rural MunicipalityCloses in 8 days
- Invitation for Bids (Hard copy only)Department of Water Resources and IrrigationCloses in 22 days
- MA Yearly New Admission Notice 2026Lumbini Buddhist UniversityCloses in 43 days
- The Procurement of Supply, Delivery, Installation, Testing and Commissioning of Generator with ATS PanelMadan Bhandari University of Science and TechnologyCloses in 48 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.