Vacancy notices
1,067 Vacancy notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- शिक्षकको आवश्यकता (विज्ञापन)।Sunawarshi MunicipalityCloses in 14 days
- बोलपत्र अहवानको सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१७ गते)Parwanipur Rural MunicipalityCloses in 21 days
- UNG Need Based Scholarship Notice for Academic Year 2026Kathmandu UniversityCloses in 22 days
- शैक्षिक शत्र २०२६ को UNG Need Based छात्रवृत्ति सम्बन्धी सूचनाKathmandu UniversityCloses in 27 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
Sort by
Latest notices
सूचना प्रविधि अधिकृतको परीक्षा संचालन हुने सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस गाउँपालिकामा सेवा करारमा सूचना WAR अधिकृत लिने सम्बन्धी २०६८३/०४/२७ गते प्रकाशित विज्ञापन नं. ०१/०८३/०८४ बमोजिम दरखास्त पेश गरेका योग्य उम्मेदवारहरूको परीक्षा तपसिल वमोजिम सञ्चालन ह
... Read more
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
यस मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, शंकरपुर, दार्चुलाको मिति २०८३/०५/०३ गते प्रकाशित सूचना अनुसार करार सेवामा कार्यालय सहयोगी/स्वीपर (श्रेणी विहिन) रिक्त पदको छनौट तथा सिफारिस समिति
... Read more
Follow
स्वास्थ्यकर्मीको पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्बन्धी सूचना।
अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसै घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रबाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर न.पा.वडा नं.९ गौर स्वास्थ्य चौकीमा संचालित वर्थिङ्ग सेन्टर
... Read moreFollow
स्वास्थ्यकर्मीको पद सेवा करारमा लिने म्याद थप गरिएको सार्वजनिक सूचना।
प्रस्तुत विषयमा अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसैँ घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रवाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर स्वास्थ्य चौकी सिर्सिया,गौर-९ बर्थिङ्ग से
... Read moreनदीजन्य पदार्थ बिक्री खुला गरिएकाे सम्बन्धी सूचना ।
मनहरी गाउँपालिका क्षेत्रवाट विक्री वितरण हुने नदीजन्य पदार्थहरु यस गाउँ कार्यपालिकाको मिति २०८३/०५/२५ गते वसेको बैठकको निर्णयानुसार ठेक्का ब्यवस्थापन नहुन्जेल सम्म गाउँपालिकामा विक्री शुल्क प्रति घनफि
... Read more
सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।
बमोजिम लोकसेवा आयोगबाट आ.व. २०७५/७६ मा भएको विज्ञापन वा सो भन्दा पछि भएको विज्ञापन अनुसार सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको आ.व. २०८२/८३ को सम्पत्ति विवरण मिति २०८३।०५।
Follow
सूचना। सूचना।। सूचना।।।
सुरुङ्गा नगरपालिकामा नगर प्रहरीको विभिन्न पदको लागि कार्यालयबाट मिति २०८३/०४/२७ मा प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दे
... Read more

सरुवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा।
बिषय सरूवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा । यस विद्यालयमा माध्यमिक तह तृत्तीय श्रेणी (विज्ञान विषय) मा कार्यरत स्थायी शिक्षक निजामती सेवातर्फ सिफारिस भई पद रिक्त हुन आएको हुदाँ विद्यालय ब्यवस्थ
... Read moreसेवा करारमा पशु चिकित्सक पदपूर्ति गर्ने सम्बन्धी सूचना।
चालु आ.व २०८३/०८४ मा विनियोजित सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन सम्बन्धी कार्यविधि, २०८२ बमोजिम एवं बागमती गाउँ कार्यपालिकाको मिति २०८३।०५। २६ गतेको निर्णयानु
... Read moreसेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
बकैया गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८३/०६/०२ गते निर्णयानुसार तपसिल अनुसारको पदमा सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेको यस गाउँपालिकाको स्थायी बसोबास भएको इथ्छुक उम्मेदवारह
... Read more
कार्यक्रम सञ्चालनकाे लागि प्रस्ताव आव्हानकाे सूचना ।
| कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हानको सूचना ] । त यस कैलाश गाउँपालिका (कृपि विकास शाखा) को आ.व. २०८३/८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार तपसिलको कार्यक्रमको लागि अनुदान रकम उपलव्ध गराउने कार
... Read more
Follow
विषय विज्ञ सूचीकृत सम्बन्धी सूचना !
थाहा नगरपालिका अन्तर्गत सञ्चालित सार्वजनिक विद्यालयहरूमा रिक्त हुने स्वीकृत शिक्षक दरबन्दी, राहत अनुदान कोटा, प्रारम्भिक प्रथम पटक) र मितिः २०८३।०४।१५ गते (दोस्रो पटक) प्रकाशित दरखास्त आव्हान सम्बन्धी
... Read moreशिक्षक आवश्यकता सम्बन्धि सूचना ।
प्रस्तत विषयमा यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा तपसिलमा उल्लैखित तहका लागि खुल्ला प्रतिस्पर्धा माफत शिक्षकको करार पदपूर्ति गर्न आवश्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक नेपा
... Read moreFollow
वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न दरखास्त आव्हान सम्बन्धी सूचना। (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१६)
वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वान सम्बन्धी सूचना वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को दफा १९ को उपदफा (४) बमोजिम वैकल्पिक विका
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
शिक्षक आवश्यकता सम्बन्धी सूचना !!!
यस ज्वालामूखी गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक बिद्यालयमा रिक्त शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा उल्लेख भएको कागजात सहित विज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्र यस गाउँपालिका
... Read more
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना!
यस गल्छी गाउँपालिकाबाट मिति २०८३/०५/२६ मा प्रकाशित सूचना बमोजिम प्राविधिक सहजकर्ता (सव-इन्जिनियर) र प्रशासन सहजकर्ता (प्रशासन सहायक) पदका लागि परेका दरखास्त बमोजिमका उम्मेदवारहरु बिच २०८३/०६/०२ गते सञ
... Read moreपरीक्षा मिति, समय र स्थान तोकिएको सूचना !
परीक्षा मिति, समय र स्थान तोकिएको सचना ! यस गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, गजुरी, धादिङको मिति २०८३/०५/२४ मा प्रकाशित तपसिल बमोजिमका विज्ञापन नं, पद र तहका लागि दरखास्त फाराम पेश गर्नुह
... Read moreसरुवा सहमति सम्बन्धमा
शिवपुरी गाउँपालिका, अन्तर्गतका कार्यालयमा तपसिल बमोजिमका पद, सेवा, समूह र तहमा रिक्त रहेका दरबन्दीमा यस गाउँपालिकामा सरुवा भई आउन चाहने कर्मचारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सरुवा सहमतीका
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- शिक्षकको आवश्यकता (विज्ञापन)।Sunawarshi MunicipalityCloses in 14 days
- बोलपत्र अहवानको सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१७ गते)Parwanipur Rural MunicipalityCloses in 21 days
- UNG Need Based Scholarship Notice for Academic Year 2026Kathmandu UniversityCloses in 22 days
- शैक्षिक शत्र २०२६ को UNG Need Based छात्रवृत्ति सम्बन्धी सूचनाKathmandu UniversityCloses in 27 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 33 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.