Acts & regulations notices
353 Acts & regulations notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सेवा करारमा लिने सम्बन्धि सूचना ।Bijaynagar Rural MunicipalityCloses in 2 days
- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- प्रेस नाेटHealth Insurance Board (HIB)Closes in 22 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
Sort by
Latest notices
Follow
सार्वजनिक क्षेत्रमा पशु चौपायाँ बेवारिसे नछाड्ने सम्बन्धी सूचना।
कालिका नगरपालिका क्षेत्रभित्रको सार्वजनिक स्थल तथा बन क्षेत्रमा पशु चौपायाँ बेवारिसे छाड्ने प्रचलन बढेकोले यस नगरपालिकाको ध्यानाकर्षण भएको छ| यस सम्बन्धमा सम्पूर्ण नगरबासीलाई पशुचौपायाँलाई बेवारिसे बन
... Read moreFollow
बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई सम्बन्धी सूचना ।
विजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गदैं मिति २०८३।०६। २५ गते घटस्थापना देखि मिति २०८३। ०७।०६ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा न्याय प्रशासन
... Read more6 बैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । असोज ५, २०८३
विषय: वैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्री अर्थ मन्त्रालय, श्री गृह मन्त्रालय, श्री राष्ट्रिय योजना
... Read more5 राय तथा सुझाव माग गरिएको सम्बन्धमा ।
जग्गा प्राप्ति ऐन, २०३४ को कार्यन्वयनको विषयमा देखिएका समस्या, चुनौती, व्यवहारिक अनुभव तथा सुधार गर्नुपर्ने कानूनी, नीतिगत एवं संस्थागत विषयहरुका सम्वन्धमा राय, सुझाव तथा जानकारी माग गरिएको हुँदा पत्र
... Read moreFollow
स्वेच्छिक कानूनी सहायता सेवा उपलव्ध गराउने कानून व्यवसायीहरुको सूची प्रकाशन गरिएको सम्बन्धमा।
विषयः- स्वेच्छिक कानूनी सहायता (प्रो-बोनो सेवा) उपलब्ध गराउने कानून व्यवसायीहरुश्रेसूची प्रकाशन गरिएको | यस अदालतवाट उच्च अदालत नियमावली,२०७३ को नियम १५७(ग) वमोजिम स्वेच्छिक कानूनी सहायता (प्रो-वोनो स
... Read moreFollow
नागरिक समाज प्रतिनिधि मनोनित गरिएको सम्बन्धमा ।
जिल्ला अदालत नियमावली, २०७५ को नियम ९७ मा जिल्ला न्याय क्षेत्र समन्वय समितिको व्यवस्था भएको साथै ऐ. नियमको (१) ज बमोजिम नागरिक समाजको प्रतिनिधि मनोनित गर्नुपर्ने ब्यवस्था बमोजिम यस अदालतका जिल्ला न्या
... Read moreFollow
NMB Bank Partners with Rapid Tech at Nepal FinTech Expo 2026 to Transform Embedded Banking
NMB bank is committed to comply with the applicable laws and regulations in Nepal, including those related to environmental and social (E&S) matters. The Bank will also support its customers in achiev
... Read moreकृषि कर्जामा ब्याज अनुदान कार्यक्रम संचालन सम्बन्धी सूचना
उच्चोग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश विराटनगर मातहतका जिल्लास्थित कार्यालयहरुको २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बैंक/वित्तिय संस्था/सहकारी संस्था मार्फत प्रवाह हुने कृषि कर्जाम
... Read moreMutual Fund Lock-In Kalinchock Hydropower Limited (KHPL)
उपरोक्त सम्बन्धमा श्री नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन अनुसार यस कम्पनीको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मध्ये सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामुहि
... Read moreLock-In details of Taksar Pikhuwa Khola Hydropower Ltd. (TPKHL)
उपरोक्त सम्बन्धमा यस कम्पनीको साधारण शेयर सर्वसाधारणहरुमा मिति २०5३/०२/०६ गते बाँडफाँड गरिएको व्यहोरा तहाँलाई अवगत नै छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम ४६ बमोजिम धितोपत्र सार
... Read moreNotice CDSC Special General Meeting 2083-06-27
यस कम्पनीको सञ्चालक समितिको मिति 2053/00/98 को बैठकबाट टेहायका प्रस्तावमा छलफल तथा निर्णय गर्ने प्रयोजनका लागि निम्न मिति, समय र स्थानमा विशेष साधारण समा हुने निर्णय aS कम्पनी ऐन. २०६३ को टफा ६७ (२) अ
... Read moreFollow
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको बारे
उपरोक्त सम्वन्धमा माछापुच्छे बैंक लिमिटेडको मिति २०5३ आश्विन महिना २८ गते (तदनसार १४ अक्टुवर, २०२६) बुधबारका दिन २८औं वार्षिक साधारण सभाको मिति तोकिएको र उक्त मितिमा हुने वार्षिक साधारण सभाबाट माछापुच
... Read moreFollow
१. औद्योगिक सम्पत्ति बुलेटिन, वर्ष : २० संख्या : ८ २०८३-०६-३०
पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ (संशोधन सहित) को दफा १८ (१) अनुसार ट्रेडमार्क दर्ता गर्नु पूर्व दावी विरोध गर्न मौका दिने प्रयोजनको लागि प्रकाशित सूचना पेटेण्ट डिजायत र ट्रेडमार्क ऐन २०२२ (AMAT
... Read moreवन तथा भू-संरक्षण विभाग सूचना २०८३/०६/२७
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाश
... Read moreदररेट सहित आधिकारिक बिक्रेतामा सूचिकृत हुन आउने बारेको सूचना
यस टोखा चण्डेश्वरी अस्पताल सञ्चालनमा रहेका तपसिलमा उल्लेखित मेशिनरी उपकरणमा प्रयोग हुने उल्लेखित रिएजेन्ट, केमिकल, किट्स, एसेसरिज तथा कन्जुमेबल्सहरूको खरिद कार्यको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ४
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
अनुगमन निरीक्षण सम्बन्धि विवरण
धनरीक्षण गरी खाद्य धनयमावली, २०२७ को धनयम १३ को उपधनयम (२) बमोजजम खाद्य पदाथ थ रोक्का राखेको जानकारी गराइन्त्छ। धस.नं. अनगु मन गदाकथ ो अवस्था/ कै वियत धनदेशन / कारबाही वववरण 1. ब्लपु ाइन धमनरल उद्यो
... Read moreसिभिल इन्जिनियर पदको लिखित परीक्षा सम्बन्धी सूचना र सिभिल इन्जिनियर पदको पाठ्यक्रम
यस प्रतिष्ठानद्वारा मिति २०८३/०५/२९ मा प्रकाशित सूचना अनुसार सिभिल इन्जिनियर (तह- ७) पदको लागि निर्धारित समयावधि भित्र रितपूर्वक आवेदन दिने उम्मेद्वारहरूको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा हुने
... Read moreFollow
भमूि सम्बन्धी केही नेपाल ऐन संशोधन गने अध्यादेश, २०८३
प्रस्िावना : भमूि सम्बन्धी के ही नेपाल ऐनलाई ित्काल संशोधन गन न वाञ्छनीय भएको र हाल सङ् घीय संसद् को अमधवेशन नभएकोले, नेपालको संववधानको धारा ११४ को उपधारा (१) बिोजिि िजन्िपररषद्को मसफाररसिा राष्ट्रपमि
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सेवा करारमा लिने सम्बन्धि सूचना ।Bijaynagar Rural MunicipalityCloses in 2 days
- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- प्रेस नाेटHealth Insurance Board (HIB)Closes in 22 days
- प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।Agricultural Knowledge Centre, DhanushaCloses in 26 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.