Gen Info notices
4,246 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- २०८३-०७-१७ नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, मेडिकल अंकोलोजी उपसमूह, कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट पद, तह नवौंको विज्ञापन संशोधन सम्बन्धमा ।Public Service CommissionCloses in 4 days
- नदीजन्य पदार्थको विक्री शुल्क उठाउने सम्बन्धी (Hard Copy) शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।Triveni Rural MunicipalityCloses in 15 days
- कृषि उत्पादन तथा प्रशोधन र बजारीकरणमा सहयोग गर्ने कृषि औजार यन्त्र उपकरणमा सहयोगकालागि माग पेशगर्ने बारेको सूचना !Rani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 29 days
- हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 48 days
Sort by
Latest notices
सूचना!!!
यस धनपालयान गाउँपालिका पशु सेवा शाखाको आ.व.२०८३/८४मा सञ्चालन हुने खोरेत रोग नियन्त्रण आयोजना अन्तर्गत प्रदेश सरकारबाट हस्तान्तरण भएको पशुचौपायामा (गाई भैसी) खोरेत रोग rez खोप प्रथम चरणमा तपशिलको मिति
... Read more
प्रथम आवधिक योजना २०८१/८२ - २०८५/८६
प्रथम आवधिक योजना पलखव विषयसूची परिच्छेद - १: भूमिका १.१. पृष्ठभूमि १.२. आवधिक योजनाको औचित्य १.३. आवधिक योजनाको उद्देश्य १.४.
Follow
दर रेट पेश गर्ने सम्बन्धी सूचना। (पञ्चकन्या जलदेवि भवन निर्माण कमल ३ झापा)
गरी सार्वजनिक खरिद ऐन २०६३ को दफा ६(क) बमीजिम कार्यलयमा सूचिकृत निर्माण ब्यवसाहीहरु बाट कोटेसन न तपसिलका आयोजनाहरु सङ्चालन हुने निर्णय भएको हुँदा कर्ालयमा सम्पर्क गरी वि.ओ.क्यू मा दर रेट भरी ७ (सात) द
... Read more
Follow
मिति २०८३-०६-१४ गते प्रकाशित जापानिज इन्सेफलाइटिस विरुद्बको खोप अभियानको अवधि थप गरिएको सम्बन्धी सूचना ।
जापानिज इन्सेफलाइटिस विरुद्धको खोप अभियानको अवधि थप गरिएको सम्बन्धी सुचना । बिर्तामोड नगरपालिकामा मिति 2052 असोज ९ गतेदेखि सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस रोग विरुद्धको खोप अभियानको अवधि थप गरिएक
... Read more
Follow
मिति २०८३-०६-१५ गते प्रकाशित आ.व. २०८३/८४ को कृषि विकास शाखा अन्तर्गतको कार्यक्रमहरु सञ्चालनका लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
बिर्तामोड नगरपालिका कृषि बिकास शाखाको आ. ब. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार तपसिल बमोजिमका कार्यक्रममा सहभागि हुन ईच्छुक कृषक, कृषक समूह, कृषि कम्पनी, कृषि सहकारी तथा कृषि फर्महरुले यो सूच
... Read more

कानूनी परामर्श सेवा लिने सम्बन्धी सूचना।
परामर्श सेवा तिइ रहेकोमा यस आर्थिक वर्षमा पनि न्याषिक समितिकी तागि कानुनी परामर्श सेवा लिन वार्चिक रु.३०००००। (अक्षेरुपी तीनताख मात) २०८३ भाद्र ११ गतेको निर्णय वमोजिम २१ दिनभित्रमा दरखस्ति सूचना सम्वन
... Read more
कृषि विकास कार्यक्रम संचालन सम्बन्धी सूचना !!! (प्रथम पटक प्रकाशित मिति २०८३/०६/०९)
प्रस्तुत बिषयमा यस रावा बेसी गाउँपालिका कृषि विकास शाखाको आब २०८३ | ०८४ को वार्षिक स्वीकृत कार्यकम अनुसार तपशिलका कृषि बिकास कार्यकमहरु संचालन गर्नुपर्ने भएकाले यस गाउँपालिकाको क्षेत्र भिवका ईच्छुक कृ
... Read more
Follow
सूचना तथा समाचार
यस नगरपालिकाको पूर्वनिर्धारित देहाय बमोजिमको परीक्षा कार्यक्रमानुसार परीक्षा सञ्चालन गर्न राष्ट्रव्यापी अविरल वर्षात भइरहेको कारणले परीक्षार्थीको सुविधा बमोजिम देहाय बमोजिम परीक्षा कार्यक्रम संशोधन गर
... Read moreदररेट माग सम्बन्धी सूचना ।
Project Name: “Ehmis को स्थापना र संचालन गर्न सफ्टवेयर सम्बन्धी परामर्श सेवा खरिद” (Consulting service for implementation, installation & Deployment of Ehmis Software) for Aathrai Tribeni Rural Munici
... Read moreयुवा नेतृत्व विकास तालिम (Leadership Academy) सम्बन्धी जानकारी
मिति २०८३-०६-०७ गतेको प्राप्त पत्रानुसार उक्त सहारा नेपाल, केन्द्रिय कार्यालय विर्तामोड-२ चारपाने, झापाले ग्लोवल लर्निङ्ग ईन्टरनेश्रलको सहयोगमा यस वडा अन्तर्गका १८ वर्ष देखि माथि र ३५ वर्षसम्मका ३५ जन
... Read more
अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सम्बन्धि सूचना ।
प्रस्तुत विषयमा यस गाउँपालिकाका सम्पूर्ण वडाहरुको गत आ.व.मा सञ्चालन भएको अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान शिबिरमा छुट हुनु भएका तथा नयाँ परिचयपत्र पाउन सक्ने सम्भावित अपाङ्गता भएका व्यक्तिहर
... Read more
दररेट पेश गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत सम्बन्धमा बुद्धशान्ति गाउँपालिकालाई तपसिल बमोजिम मापदण्ड भएको पुस्तक छपाई गर्नुपर्ने भएकोले सम्बन्धित सबैमा ५ दिनभित्रमा दररेट पेश गर्नहुन जानकारीको लागि अनुरोध छ। १. सामान्य विवरण ० किताबको
... Read moreदररेट पेश गर्ने सम्बन्धी सूचना ।
यस गाउँपालिकाको लागि आर्थिक वर्ष २०८३/८४ मा इन्डक्सन चुलो खरिद गर्नुपर्ने भएकोले लागत अनुमान तयार गर्ने प्रयोजनार्थ वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रवाट स्वीकृत भएको निम्नानुसारको Technical Specificat
... Read moreFollow
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धमा।(श्री रत्न मा.वि.)
प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणीको दरबन्दी रिक्त हुने भएको हुँदा मिति २०८३।०६।१२ को यस विद्यालयको व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार शिक्षा नियमावली २०५९ (दशौ संशोधन २
... Read more
विवरण पुस्तिका
प्रति इकाई अंकित मूल्य र.१०/- अंकित दरको ८,००,००,००० (आठ करोड) इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) इकाई अर्थात रु.१२,००,००,०००/- (अक्षेरेपी AE करोड मात्र) वा कुल बिक्री भएक
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ।
"कृषि, पर्यटन, जलश्रोत, सुशासन र पूर्वाधार,स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" At Tow म्याङलुङ त्र =~ > | [रकार्यपाखिकिबुँख कार्यालय निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ! म्याङलुङ नगरपालिका
... Read more
तरकारी मिनिकीटी वितरण सम्बन्धि सूचना !!
समुहको हकमा समुहसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सहित मिति २०८३/०६/२० गते भित्र कृषि विकास शाखामा सम्पर्क गरी बीउ प्राप्त गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
सूचना
आहृवान गर्दा परेका निवेदन मध्ये छनौटमा परेका कृषकलाई पटक - पटक सूचना गर्दा पनि डेलिभरी पाईप नलगेकोले उक्त बांकी रहेका डेलिभरी पाइप यस अघिको सूचना अनुसार निवेदन पेश गरेका ईच्छुक कृषकलाई आवश्यकता अनुसार
... Read moreउन्नत जातको गहुँको बीउ वितरण बारे सूचना |
चालू आ.व. २०८३/०८४ मा यस प्रतापपुर गाउँपालिकाको स्वीकृत कृषि विकास शाखाको सशर्त अनुदान तर्कैको खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा तपसिल अनुसारको उन्
... Read more
७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ बितरण सम्बन्धि सुचना
प्रस्तुत बिषयमा आ.बा.२०८३।०८४को यस गाउँपालिकाको गाउँसभाले स्वीकृत तथा कार्यकम अन्तर्गत ७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ बितरण गर्ने कार्यक्रम रहेका हुदा यस पाल्हीनन्दन गाँपालिका भित्र रहेका पशुपा
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- २०८३-०७-१७ नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, मेडिकल अंकोलोजी उपसमूह, कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट पद, तह नवौंको विज्ञापन संशोधन सम्बन्धमा ।Public Service CommissionCloses in 4 days
- नदीजन्य पदार्थको विक्री शुल्क उठाउने सम्बन्धी (Hard Copy) शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।Triveni Rural MunicipalityCloses in 15 days
- कृषि उत्पादन तथा प्रशोधन र बजारीकरणमा सहयोग गर्ने कृषि औजार यन्त्र उपकरणमा सहयोगकालागि माग पेशगर्ने बारेको सूचना !Rani Jamara Kulariya Irrigation Project- ACIU, TikapurCloses in 29 days
- हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 34 days
- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 48 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.