Notice Park

Gen Info notices

4,246 Gen Info notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरको सूचना

प्रस्तुत विषयमा सुनवल नगरपालिका नवलपरासी (ब.सु.प.) र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको साझेदारीमा शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि स्वास्थ्य उपचार तथा सहायक सामग

Dated 2083/06/14
शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरको सूचना (1)शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरको सूचना (2)
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

आलु प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अर्न्तगत कृषि विकास शाखा तर्फको चालु आ.व. २०८३/०%४ को वार्षिक स्वीकृत आलु प्रवर्द्धन कार्यकम अर्न्तगत ५० प्रतिशत अनुदानमा

Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

एन.एल. बायोटेक्नोलोजी प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सूचना ।

सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, बर्दगोरिया गाउँपालिका बडा नं. ०४, निमवावोझी स्थित निम्न बमोजिम प्रस्ताब कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावकको नाम र्‌ ठेगाना |

Dated 2083/06/05
एन.एल. बायोटेक्नोलोजी प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

अनुदानको रासायनिक मल बिकेताका लागि दर्ता/सूचीकरण गर्ने बारेको सूचना ।

प्रस्तुत विषयमा यस गौरीगङ्गा नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३।०६।०१ गतेको निर्णय बमोजिम यस नगरपालिका क्षेत्रभित्र रहेका सम्पुर्ण कृषकहरुलाई सहज र समान रुपमा अनुदानको रासायनिक

Dated 2083/06/07
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

पराल उपलब्ध गराइदिने सम्बन्धमा ।

विषयः- पराल उपलव्ध गराउने सम्वन्धमा । यस गौरीगङ्गा नगरपालिका क्षेत्रभित्र हाल धान भित्र्याउने र प्रेसर लगाउने कार्य सुरु भइसकेको छ। प्रेसर गरिसकेपछि बाँकी रहेको पराल तथा भुसलाई खेतबारीमै जलाउने प्रवृत

Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

हिउँदे घाँसको बिउ वितरण सम्बन्धी सूचना ।

यस कार्यालयको आ. व. २०८३/०८४ पशु सेवा शाखाको स्वीकृत aie कार्यक्रम अनुसार यस कार्यालयमा हिउँदै घाँस (जै, बर्षिम ) माग गरेका पशुपालक कृषक, व्यवसायिक पशुपालन फर्म, पशुपालन समुहलाई उल्लेखित कागजात सहित त

Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

कार्यकम सञालनार्थ अविदन पेश गर्ने सम्बन्धी सूचना ।

यस कार्यालयको चालु आ.व २०८३/०८४ को कृषि विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार तपसिल उल्लेखित कार्यकम सञ्चालन गर्नुपर्ने भएकोले सहभागि हुन चाहाने ईच्छुक कृषक उच्चमि/कृपक समूह/सहकारीले यो सूचना प्रकाशित

Closed 2083/07/16Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

रासायनिक मलको कोटा निर्धारण गरिएको सम्बन्धी सूचना ।

उपर्युक्त बिषय सम्बन्धमा यस भजनी नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३/०६/०१ गते बसेको बैठकको निर्णयानुसार श्री कृषि सामग्री कम्पनी लिमिटेड धनगढी, कैलालीबाट प्राप्त रसायनिक मल युर

Dated 2083/06/01
रासायनिक मलको कोटा निर्धारण गरिएको सम्बन्धी सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

टीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई अद्यावधिक विवरण पेश गर्ने सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढी कैलालीको | विवरण माग भई आएको र यस नगरपालिकाको लागि समेत टीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विवर

Dated 2083/06/15
टीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई अद्यावधिक विवरण पेश गर्ने सम्बन्धी सूचना
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सूचना।सूचना।।सूचना।।।

प्रस्तुत विषयमा बिगतका बर्षहरुमा संचार गृहमा आवद्ध केही पत्रत्रिका/ एफ.एम. अनलाईन टि.भी.न्यूज र पोर्टलले यस टीकापुर नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलालीसँग कुनै पनि सम्झौता नगरेर सूचना, विज्ञापन

Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

“टीकापुर नगरपालिकाद्वारा हिउँदे घाँस (बर्सिम र जै) को बिउ वितरण कार्यक्रम सञ्चालन सम्बन्धी सूचना” अनुसूची -2083.06.16.2 20261002 0001

यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखा टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउदे घाँस (बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा घाँस खेती गर्न ईच्छुक

Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

रैथाने थारु आलु प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान कन्ये च्याउ र थारुआलु सम्बन्धि सूचना

प्रस्तुत विषयमा cet टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालको मिति २०८३/६/१६ गते प्रकाशित सूचना अनुसार तँहा शाखाको आ.व.०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार रैथाने बाली थारु आलु प्रर्बद्धन कार्यक्रम

Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ प्राप्त गर्न माग विवरण पेश गर्ने सम्बन्धी सूचना गहुँ सूचना

"खाद्यान्न बालीको gad बीउ उपयोगमा अनुदानका लागी माग विबरण पेश गर्ने सम्बन्धी सूचना". टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय,कृषि विकास शाखा,टीकापुर कैलालीको आ.व. २०८३/८४ को संघीय सशर्त अनुदान तर

Closed 2083/06/27Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

वडा नं. ३ मा गहुँको बीउ, कन्ये च्याउ तालिम तथा बीउ वितरण र सिँचाइ बोरिङ कार्यक्रमका लागि आवेदन आह्वान वडा नं. ३ को गहुँ,च्याउ र सिचाई बोरिङ्ग सम्बन्धि सूचना

टीकापुर नगरपालिका, ३ नं. वडा कार्यालय रामपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि

Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

वडा नं. ६ मा अनुदानमा गहुँको बीउ तथा सिँचाइ मोटर वितरणका लागि आवेदन आह्वान

टीकापुर नगरपालिका, ६ नं. वडा कार्यालय नारायणपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि

Dated 2083/06/16
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

उद्यमशीलता तथा वित्तिय साक्षरता (GYB/SYB) तालिमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

प्रस्तुत विषयमा नेपाल सरकार, युवा श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय युवा परिषदले विगत वर्षहरुदेखि १६ देखि ४० वर्षका युवाहरुलाई लक्षित गरी सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदान सम्बन्धी एकीकृत कार्

Dated 2083/06/02
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विद्यालयहरुको लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धी सूचना !

यस जोरायल गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको आर्थिक वर्ष २०८२/८३ को आर्थिक कारोबारलाई पारदर्शी, जवाफदेही र अनुशासित बनाउन नियमानुसार अन्तिम लेखापरीक्षण गराउनुपर्ने भएकाले शिक्ष

Dated 2083/06/13
विद्यालयहरुको लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धी सूचना !
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

आ.व. २०८३/०८४ को लागि सूचिकृत हुने सम्बन्धि सूचना !

यस जोरायल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरू, विषयगत शाखाहरू र विद्यालयहरूका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने विभिन्न मालसामान, वस्तु, परामर्श सेवा,

Dated 2083/06/07
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम हुने बारे सूचना।

सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ३, ४, ५ र ६ भएर बग्ने कर्णाली नदीको बिभिन्न बगर क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, गिट्ठी तथा बालुवा उत्खनन्‌/संकलन कार्य सञ

Dated 2083/06/03
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना

क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, मिट्टी तथा बालुवा उत्खनन्‌/संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर

Dated 2083/06/06
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.