Notice Park

Others notices

1,633 Others notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 5 Nov 2026.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

Sort by

Latest notices

सूचनापत्र २०८३-०६-१३

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको पहिलो Aow सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान १०:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा मा० ध्रुवराज राईले आकस्मिक समय लिएर स

Dated 2083/06/14
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

दैनिक कार्यसूची २०८३-०६-०७

सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने। व्यबस्थापन कार्य माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्साललेः- क) “फोहोरमैला व्य

Dated 2083/06/07
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

लेखापरीक्षणले नियुक्ति पत्र बुझिलिने सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस बरेङ गाउँपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरू र सामुदायिक सिकाइ केन्द्रहरूको आ. व. २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्नका लागि मिति २०८३/०४/०६ मा सूचना प्रकाशित गरिएको र त

Dated 2083/06/12
लेखापरीक्षणले नियुक्ति पत्र बुझिलिने सम्बन्धी सूचना
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

बाढीबाट आंशिक तथा सामान्य क्षति भएका घरधुरीको विवरणमा दाबी विरोध दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

यस कालिका गाउँपालिकामा मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधनको ठूलो क्षति भएको सर्वविदितै छ। यसै सन्दर्भमा, विपद्‌ प्रभावित नागरिकहरूको वास्तविक तथ्याङ्क यकिन गर्नका ला

Closed 2083/06/15Dated 2083/06/12
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

खाना पकाउने ग्यास सिलिन्डर ढुवानी सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक सूचना !

प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीको कारण कालिका गाउँपालिका राष्ट्रिय राजमार्गको सञ्जलाबाट विच्छेद भएको र गाउँपालिका आउने एक मात्र बैकल्पिक सडक मार्गबाट ढुवानी गर्न कठिन हुने

Closed 2083/06/03Dated 2083/06/01
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विज्ञ/सहजकर्ता सूचीमा सूचीकृत हुनका लागि आव्हान गरिएको सूचना (New)

संघीय संसद सचिवालय, संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, नागरिक सम्बन्ध शाखाद्वारा आगामी आर्थिक वर्षहरूमा सञ्चालन गरिने नमुना संसदीय अभ्यास कार्यक्रम सञ्चालनको लागि सो क्षेत्रका विषयविज्ञ/सहजकर्ता आवश

Closed 2083/06/22Dated 2083/06/07
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

अधिवेशन-२१, सङ्‌क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४६, २०८३-०५-३१

(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्‌, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको छयालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२४ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्मा

Dated 2083/05/31
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

अधिवेशन-२१, सङ्‌क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४४, २०८३-०५-२४

(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्‌, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चवालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ARTS १:२७ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्म

Dated 2083/05/24
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

अधिवेशन-२१, सङ्‌क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४५, २०८३-०५-२५

(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्‌, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको dare बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा अपराह् १:२१ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्मान

Dated 2083/05/25
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. (HPV) खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।

प्रस्तुत बिषयमा यस पैयूँ गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत कक्षा ६ का छात्राहरू एवं विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्या

Dated 2083/06/06
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार ।

मिति २०८३ साल असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण पैयूँ गाउँपालिकाका विभिन्न स्थानमा वर्षाजन्य विपद्को सम्भावित जोखिम उत्पन्न भएको अवस्थामा गाउँपालिकाबाट पूर्वसूचना तथा सतर्कतासम्बन्धी

Dated 2083/06/13
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

2083-06-16 जितिया, भरदुतिया र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम डाउनलोड

मिति २०८३ असोज १४ गते बुधवार माननीय उपसभामुख रुवी कुमारी ठाकुरज्यूको प्रमुख आतिथ्यता तथा मधेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय जीवछ साहज्यूको अध्यक्षतामा तथा विभिन्न संवैधानिक आयोगका माननीय अध्यक्षज्य

Dated 2083/06/14
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

२०८३ आश्विन २६ र २७ गते (October 12 & 13, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना !

मिति २०८३ आश्वेन २६ र २७ गते (तदनुसार 12 & 13 October, 2026) मा हुने हवाई उडानबाट दक्षिण कोरिया जाने कामदारहरुको लागि अत्यन्त जरुरी सूचना यसै साथ संलग्न HRD Service of Korea बाट उल्लिखित मितिको हवाई उ

Dated 2083/06/16
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

अपाङ्गता सहायता समाग्रीका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।

मंगला गाउँपालिकाको आ.व.२०८३/०८४ को स्विकृत कार्यक्रम बमोजिम अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण कार्यक्रममा मागका आधारमा सहायता सामाग्री वितरण गर्ने कार

Closed 2083/06/20Dated 2083/06/05
अपाङ्गता सहायता समाग्रीका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

सूचना ! सूचना !! सूचन !!!

प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत वडा नं.-०३ स्थित घुमाउनेताल जिरो कि.मी. देखि रघुगंगा हाइड्रोपावर लिमिटेडको डघाम साइड सम्मको मोटरबाटो निर्माणाधिन अवस्थामा रहेको सम्पूर्णमा अवगत नै छ । र उक्त मोट

Dated 2083/05/22
सूचना ! सूचना !! सूचन !!!
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Get notice alerts

Choose a category and we’ll notify you when a new notice is posted.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.