Training notices
202 Training notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- बुलेटिन बर्ष ४४, अङ्क-१३ (२०८३/६/२८)Public Service CommissionCloses in 11 days
- Invitation for Hard Copy BidsPublic Procurement Monitoring OfficeCloses in 13 days
- Invitation for BidsPublic Procurement Monitoring OfficeCloses in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
Sort by
Latest notices
विषयःआवेदन स्वीकृत, सिम्बोल नं निर्धारण तथा परीक्षाका कार्यक्रम सम्बन्धि सूचना।
प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०८३।०४।२० मा प्रकाशित निम्नानुसारका विज्ञापनहरुको सूचना अनुसार तोकिएको म्याद भित्र पेश भई रित पुगेका आवेदन स्वीकृत गरी आवेदकको नामावली, सिम्बोल नम्बर र परीक्षा संच
... Read moreFollow
प्यूठान नगरपालिका वडा नं. ३ सशस्त्र प्रहरी बल गुल्म परिसर भित्र २०८३/०६/०९ गते ११ बजेदेखी ४ बजे सम्म फायरिङ्ग अभ्यास हुने सम्बन्धी सूचना
पत्रानुसार सशस्र प्रहरी बल, नेपाल, गुल्म हे.क्वा. प्यूठानमा सञ्चालन भइरहेको अनुशिक्षण तालिममा तालिमरत प्रशिक्षार्थीहरूद्वारा प्यूठान नगरपालिका वडा नं. ३ स्थित गुल्म परिसर आसपासको क्षेत्रमा फायरिङ अभ्य
... Read more

Follow
सहकारी व्यवस्थापन सम्बन्धी तालिममा सहभागी हुन चाहने सहकारी संस्थाका पदाधीकारी एवं कर्मचारीहरुको लागि तालिम माग गर्ने सम्बन्धी सूचना !!!!
यस प्रशिक्षालयले आ.व. २०८३/०%४-मा तपशिल बमोजिमका तालिम संचालन गर्ने कार्यक्रम रहेको हुँदा उल्लेखित कार्यक्रममा सहभागी हुन इच्छुक at गाउपालिका/नगरपालिका भित्रका संक्रिय सहकारी संस्थाका संचालक,लेखा सुपर
... Read more
Follow
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरु लक्षित सीप विकास तालिमको आवश्यकता पहिचान गर्नका लागि भर्ने फारम सम्बन्धी सूचना
बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google रोजगारीबाट ब्यक्ति (Returnee) का लागि सीप विकास तालिमको गर्न Google Form भर्नेसम्बन्धी सूचना। a वैदेशिक रोजग
... Read moreसूचना तथा समाचार
यस कार्यालयको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलमा उल्लेखित विभिन्न व्यवसायिक तथा सीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने हुँदा तालिम लिन ईच्छुक लुम्बिनी प्रदेशमा स्थायी वसोवास गर्न
... Read moreप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सूचना २०८३/०५/२९
कामकाज एवं जिम्मेवारी तोकिएको । कर्मचारीको नाम थर जिम्मेवारी एवं कामकाज गर्न खटाइएको पद तथा कार्यालय निर्देशक परिषद्को परीक्षा नियन्त्रण कार्यालय, श्री हर्कलाल श्रेष्ठ अधिकृतस्तर प्रथम श्रेणी प्रा. सा
... Read moreनिशुल्क: रुपमा व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धि सूचना
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रबाट चालु आ.व. ०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका व्यावसायिक तथा सीप विकास एवम् स्वरोजगारमूलक तालिमहरु निःशुल्क रुपमा सञ्चालन गरिने भएको ह
... Read more
निशुल्कःरुपमा व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/६८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल ब
... Read more
सूचनापत्र २०८३-०५-३१
(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको 7:20 बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरू
... Read moreFollow
निःशुल्क तालिम सन्चालन हुने सम्बन्धमा ।
निःशुल्क तालिम सन्चालन हुने सम्बन्धमा। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा: खेलकुद मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कुश्मा, पर्वतको आयोजना र गलकोट नगरपालिका कार्यालयको समन्व
... Read more
Follow
नि : शुल्क तालिमका लागि आवेदन माग गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा यस नगरपालिकामा मिति २०८३/०५/०५ गते प्राप्त पत्रानुसार पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि.को आयोजनामा चालु आ.व. २०८३/०८४ मा यस नगरपालिकाभित्रका वैदेशिक रोजगारमा जान चाहन
... Read more
निःशुल्क सीपमूलक तालिममा सहभागी हुने सम्बन्धमा सूचना !
प्रस्तुत विषयमा 018 बाट सम्बन्धन तथा राष्ट्रिय सीप परीक्षण समिति (nse) बाट मान्यता प्राप्त गरेको पोखरा भ्याली इन्सिटच्युट प्रा. लि. ले विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिमहरू सञ्चालन गर्ने भएकाले चाल
... Read more
नौमती बाजा प्रशिक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना।
थासाङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम वमोजिम सचालन हुने “नौमती बाजा सम्बन्धी प्रशिक्षण कार्यकम” मा सहभागी हुन ईच्छुक थासाङ गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकहरूले सू
... Read more
सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
fava: आरोपपत्र दायर गरिएको | सोताङ गाउँपालिका, सोलुखुम्बुमा आ.व.२०८०/०८१ मा ९० कार्य दिनको ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भई समापन पश्चात सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम प्रशिक्षक
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
वैदेशिक रोग्जारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सिप विकास तालिमको पहिचान गर्न Google form भर्ने सम्बन्धी सूचना
बैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google ब्यक्ति ( का लागि तालिमको गर्न e Form भर्नेसम्बन्धी सूचना ।. वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्कि
... Read more
Follow
निःशुल्क रुपमा व्यवसायिक तथा सीप विकास तालिम संचालन हुने सम्बन्धी सूचना !
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बम
... Read more
उद्यमशीलता तथा सीपमूलक तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
यस आँबुखैरेनी गाउँपालिका उद्यम विकास शाखा अन्तर्गत “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” द्वारा सीप विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले देहाय बमोजिको उद्यमशीलता तथा सीप विकास तालिम सं
... Read moreप्रति एकाई दर लागत पेश गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा रोजगार, सीप तथा उद्यमशिलता केन्द्र, आँबुखैरेनी गाउँपालिकाको आ.व. २०८३/०८४ अन्तर्गत सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रमका लागि तपशील बमोजिम विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नक
... Read moreसूचना प्रविधि अधिकृतको आवेदन
गाउँ कार्यपालिकाव्को क्रार्यात्लय 'छोप्राक,गोरखा आवेदन फारम पाट aad कार्यालय प्रयोजनको लागि साईजको फोटो परिक्षार्थीको रोल नं. : उम्मेदवारले फारम भरेको पद सम्बन्धी विवरण पद तह : आवेदकको व्यक्तिगत विवरण
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- विज्ञापन प्रकाशन सम्बन्धी सूचना ।Jitpur Simara Sub-Metropolitan CityCloses in 10 days
- बुलेटिन बर्ष ४४, अङ्क-१३ (२०८३/६/२८)Public Service CommissionCloses in 11 days
- Invitation for Hard Copy BidsPublic Procurement Monitoring OfficeCloses in 13 days
- Invitation for BidsPublic Procurement Monitoring OfficeCloses in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.

