Guidelines notices
438 Guidelines notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।Public Procurement Monitoring OfficeCloses in 5 days
- लेखापरीक्षक छनौट सम्बन्धी सूचना ।Rapti Rural MunicipalityCloses in 6 days
- Invitation for Bids.Agriculture Development Bank Ltd.Closes in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
Follow
९ बडिमालिका नगरपालिका भित्रका सामूदायिक बिद्यालयलाई अनुदान तथा शिक्षक नियुक्ती सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२ कार्यविधि २०८३-०६-०१ ७३२.९५ के.बि
बडीमालिका नगरपालिका भित्रका सामुदायिक्र विद्यालयलाई एकमुष्ठ अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी (पहिलो संशोधन) कार्यविधि ,२०८२ बडीमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई HE अनुदान तथा शिक्षक नि
... Read moreयस गाउँपालिकाभित्र ढुङ्गा, गिट्टी, बालुवा संकलन गर्न हुन सम्बन्धित सबैका लागि यो सूचना
वाताबरण संरक्षण ऐन, २०७६ को दफा ३ तथा वातावरण संरक्षण नियमावली, २०७७ 'को नियम 2 तथा कर्णाली प्रदेश सरकारको नदी तथा खानीजन्य स्रोत उत्खनन्, संकलन तथा बिक्रि वितरणलाई व्यवस्थित गर्ने कार्यविधि, २०७९ को
... Read more
महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवापूँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समुहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम संचालन कार्यविधि, २०८३
प्रस्तावना: महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुच्याउने उद्देश्यले उद्यमशीलता र् सीपमूलक तालीम प्राप्त गरेका उच्चमी बन्न चाहनेहरुलाई प्रोत्साहन गर्न र उद्यमशीलता प्रवर्दनका लागि प्रविधि सहयोग प्रदान गर
... Read moreस्थानीय तहमा महिला उद्यमशीलता विकास सहजीकरण केन्द्र सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन)
लैब्गिक समानता र महिला सशक्तीकरणको एउटा महत्वपूर्ण तथा शक्तिशाली औजार आर्थिक सशक्तीकरण हो। आर्थिक रुपमा विपन्न महिलालाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार र रोजगार बनाई आर्थिक रुपमा सम्पन्न, आत्मनिर्भर
... Read moreकृषि तथा पशुजन्य वस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि, २०८३
गौरीशंकर गाउँपालिकाको गाउँ कार्यपालिकाद्वारा तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। a seth सम्वत् २०८३ सालको कार्यविधि सङ्ख्या-रे कृषि तथा पशुजन्य वस्तुको उत्पादनमा
... Read moreउत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०८३
गौरीशंकर गाउँपालिकाको गाउँ कार्यपालिकाद्वारा तल लेखिए बमोजिमको कार्यविधी सर्वसाधारणको [ जानकारीको लागि प्रकाशन गरिएको छ । सम्वत् २०८३ सालको कार्यविधी संख्या-१ | उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन
... Read moreFollow
कृषि कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना।
प्रस्तुत विषयमा यस कार्यालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषक/ कृषि wal कृषक समूह/ कृषि सह
... Read moreनक्सा पास तथा भवन अभिलेखीकरण सम्बन्धी सूचना ।
प्रस्तुत बिषयमा grat गाउँपालिकाको स्वीकृत सडक गुरु योजना बमोजिम गाउँपालिका भित्रको सडकहरुमा नयाँ घर निर्माण गर्दा सोही बमोजिमको मापदण्ड भित्र रहि घर नक्सा पास गर्न/गराउनुहुन सम्बन्धीत सबैमा जानकारीको
... Read more
Follow
बबई गाउँपालिकाको करारमा कर्मचारी छनौट कार्यविधि २०७५
ख) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ । परिभाषा : विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्य विधिमा क) “कार्यविधि” भन्नाले बबई गाउँपालिकाको कर्मचारी छनौट कार्यविधि, २०७५ हुने छ। ख) “सदस्य” भन्नाले पद
... Read moreFollow
बबई गाउँपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०७६
बबई गाउंपालिकाद्वारा प्रकाशित भाग-२ फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना: बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अतिक्रमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृतिक, प्राकृति
... Read moreFollow
कार्यक्रम सञ्चालनका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
यस कार्यालयको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत तपसिल अनुसारका कार्यक्रम सञ्चालनका लागि कर्णाली प्रदेश सरकार, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, “कृषि सम्बन्धी कार्यक्रम (संचालन तथा ब्यवस
... Read moreकार्यदेश लिएर मात्रै कार्यक्रम/योजना सञ्चालन गर्ने सम्बन्धमा।
प्रस्तुत विषयमा यस करैयामाई गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनै पनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७
... Read moreFollow
उपभोक्ता समिति गठन तथा योजना सम्झौता सम्बन्धमा
उपरोक्त सम्बन्धमा आर्थिक वर्ष २०८३/०८४ मा स्वीकृत योजना तथा कार्यक्रमहरू मध्ये श्रम तथा सीपमूलक एवं लागत सहभागितामा सञ्चालन हुने कुल लागत अनुमान १० लाख सम्म हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्न प
... Read moreकायदिश लिएर मात्र कार्य गर्ने सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा, यस गाउँपालिकाको आर्थिक वर्ष २०८३ । ०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७को नियम ३९
... Read moreतरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!!
प्रस्तुत बिषयमा माण्डवी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत “ तरकारी खेति प्रवर्द्धन र साना सिचाई ” कार्यक्रम तपसिल उल्लिखित क्रियाकलाप, मापदण्ड र खर्च सिमा अनुसार सञ्चालन हुन गइरहेको हुँदा
... Read more




Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
उपभोक्ता समिती दर्ता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३
परियोजना, योजना तथा कार्यक्रमहरू उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत कार्यान्वयन गर्दा त्यस्ता उपभोक्ता समितिको गठन, दर्ता, नवीकरण, अभिलेखीकरण, परिचालन, अनुगमन तथा व्यवस्थापनलाई व्यवस्थित, पारदर्
... Read moreप्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा विज्ञान तथा प्रबिधि मन्त्रालयको मिति २०८२।६।६ गतेको प्राप्त पत्र अनुसार विज्ञान प्रविधि तथा नवप्रर्वतनका विविध विधामाप्रस्ताव बमोजिम प्रस्तिस्पर्धामा सहभागी हुन चाहाने संस्था वा समुहहर
... Read moreउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका, २०८३
परिच्छेद-२ : |मन्त्रालयको सोच, कार्यक्षेत्रगत उद्देश्य, कार्यक्षेत्र एवं आन्तरिक | १४-५१ नियन्त्रण सम्बन्धी जिम्मेवारी परिच्छेद-३ : [संगठनात्मक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रशासनिक कार्य। ५१२-६७ स
... Read moreमायादेवी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३
बनाएकको तल लेखिए बमोजिकमको कार्यविधि उपदफा (३) अनुसार सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएको छ। मायादेवी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/
... Read moreमायादेवी गाउँपालिकाकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि , २०८३
बनाएकको तल लेखिए बमोजिकमको कार्यविधि उपदफा (३) अनुसार सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएको छ। मायादेवी गाउँपालिकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृ
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।Public Procurement Monitoring OfficeCloses in 5 days
- लेखापरीक्षक छनौट सम्बन्धी सूचना ।Rapti Rural MunicipalityCloses in 6 days
- Invitation for Bids.Agriculture Development Bank Ltd.Closes in 19 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.