Guidelines notices
437 Guidelines notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सूचनाCivil Aviation Authority of NepalCloses tomorrow
- वडा नं. ४ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- 0 Shares B.Sc.CSIT – I Semester (2026 Batch Regular & 2025 Batch Partial), BIT – I Semester (2026 Batch Regular) & BCA – I Semester (2025 Batch Partial) Student’s Result has been Published.Rajarshi Janak UniversityCloses in 28 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३
नेपालको संविधान बमोजिम गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३ प्रस्तावनाः नेपालक
... Read moreअसोज १६ गते को कार्यपालिका निर्णय ८३/८४
निर्णय नं.१ अघिल्लो कार्यपालिका बैठकको समिक्षा सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकाको मिति २०८२ साल भाद्र ३१ गतेको कार्यपालिकाको वैठक निर्णयहरु कार्यान्वयनको अवस्था वारेमा समिक्षा ग
... Read moreकार्यसञ्चालन (पहिलो संसोधन) निर्देशिका २०८३
उमाकुण्ड गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन, २०७५ को दफा ४ बमोजिम गाउँ कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ । संक्षिप्त न
... Read moreउपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन(पहिलो संसोधन) कार्यविधि २०८३
१. उमाकुण्ड गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन (पहिलो संसोधन) कार्यविधि, २०८३ कार्यपालिका बैठकबाट स्वीकृत मितिः २०८३।०६।०७ प्रस्तावना नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २
... Read moreसवारी साधन सुविधा प्रयोग गर्ने पदाधिकारी र कर्मचारीहरुलाई इन्धन वापत नगद प्रदान गर्ने मापदण्ड २०८३
मितव्ययितता, प्रभावकारीता कायम गर्न इन्धन सुविधा सम्बन्धी मापदण्ड बनाउनुपर्ने वान्छनीय देखिएकोले उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधी ऐन (नियमित गर्ने), २०७४ को दफा ४ बमोजिम गाउँ कार्यपालिकाले यो
... Read moreकार्यदेश लिएर मात्र कार्य गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ 'को नियम ३९ ब
... Read more
मिति २०८३/०६/०५ गते बसेकाे तीनपाटन गाउँपालिका, सिन्धुलीकाे गाउँ कार्यपालिका बैठककाे उपस्थिति, प्रस्ताव र निर्णय
मिति २०८३/०६/०५ गते बसेको तीनपाटन गाउँपालिका, सिन्धुलीको गाउँ कार्यपालिका बैठकको उपस्थिति, प्रस्ताव र निर्णय प्रस्तावहरू प्रस्ताव नं. Seen | विषय Yo शाखा | १. | अघिल्लो कार्यपालिका बैठकको निर्णय समीक्
... Read moreFollow
राजश्व दाखिला सम्बन्धी जानकारी |
प्रस्तुत बिषयमा तहाँ वडा कार्यालयबाट आ.व. ०5३/०८४ मा Sutra Revenue Model मार्फत संकलित राजश्व रकम आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन, २०७६को दफा २७ वमोजिम बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था र
... Read more
Follow
बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि, २०८१
[विल विवाह मुक्त क्षेत्र घोषणा | गोडैता नगरपालिका गोडैता, सर्लाही बालविवाह मुक्त Aa घोषणा कार्यविधि, ३००१ गोडैता नगरपालिकामा बालविवाह मुक्त अभियान सञ्चालन गरी बालविवाह मुक्त बडा तथा पालिका निर्मीण गरी
... Read moreFollow
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धमा जारी गरिएको सूचना ।
प्राधिकरणबाट जारी गरिएको “बचत तथा त्रषणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२” बमोजिम प्राधिकरणबाट आ.व. २०८२/०८३ मा संचलान इजाजपत्र प्राप्त गरेका सहकारी संस्थाहरुले मिति
... Read more
कार्यदेश लिएर मात्रै कार्यक्रम/याेजना सञ्चालन गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनैपनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७
... Read more
विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३
विषयक्षेत्र | पूर्णाङ्क | उतीर्णाङ्क | प्रश्न संख्या [ अङ्कभार | परीक्षा प्रणाली | समय |
विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३
पञ्चेश्वर गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी तथा विद्यालय सहयोगी कर्मचारीको छनौट, नियुक्ति र सेवा सर्तलाई व्यवस्थित, पारदर्शी र वस्तु
... Read moreविद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३
a ककल = अन्तर्वार्ताको अङ्क दिदा कुनै उम्मेदवारलाई ७०% भन्दा बढी र ३५% भन्दा कम | दिनुपर्ने भएमा स्पष्ट कारण खुलाउनु पर्नेछ शैक्षिक योग्यता वापत सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताको प्रथम श्रे
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनाैट तथा व्यवस्थापन कार्यविधि, २०८३
खण्डः-०९, पञ्चेश्वर गाउँपालिका राजपत्र, भाग:-०२, संख्या:-०१, fAfa:-2053/06/0% गते पञ्चेश्वर गाउँपालिका राजपत्र पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित भाग- ०२ विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा
... Read moreपञ्चेश्वर गाउँपालिकाकाे उपभाेक्त्ता समिति दर्ता सम्बन्धि कार्यविधि, २०८३
खण्डः-०९, पञ्चेश्वर गाउँपालिका राजपत्र, भाग:-०२, संख्या:-०२, मितिः-२०८३/०६/०९ गते REM ge i हो फु हो जन्मभूमिश्च पञ्चेश्वर गाउँपालिका राजपत्र पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित भाग- ०२ पञ्चेश्वर गाउँप
... Read moreउत्कृष्ट शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यविधि २०८२
फेदाप गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक, विद्यालय कर्मचारी तथा विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ क
... Read moreप्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८३
फेदाप गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयको प्राज्ञिक व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गरी विद्यालयको प्रमुख कार्यकारी पदाधिकारीको रुपमा नेतृत्व गर्ने प्रधानाध्यापक छनौट तथा व्यव
... Read moreफुसको छाना हटाई जस्तापाता वितरण सम्बन्धी १५ दिने सूचना
आठराई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय संक्रान्तिबजार, तेह्रथुमको फुसको छाना हटाई जस्तापाता वितरण सम्बन्धी कार्यविधि, २०८३ को दफा ९ बमोजिमको गाउँपालिका स्तरीय निर्देशक समितिको मिति २०८३/०६/०५ गत
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सूचनाCivil Aviation Authority of NepalCloses tomorrow
- वडा नं. ४ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- 0 Shares B.Sc.CSIT – I Semester (2026 Batch Regular & 2025 Batch Partial), BIT – I Semester (2026 Batch Regular) & BCA – I Semester (2025 Batch Partial) Student’s Result has been Published.Rajarshi Janak UniversityCloses in 28 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.