Guidelines notices
441 Guidelines notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- सूचनाCivil Aviation Authority of NepalCloses tomorrow
- वडा नं. ४ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- 0 Shares B.Sc.CSIT – I Semester (2026 Batch Regular & 2025 Batch Partial), BIT – I Semester (2026 Batch Regular) & BCA – I Semester (2025 Batch Partial) Student’s Result has been Published.Rajarshi Janak UniversityCloses in 28 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
Follow
SUNMUN - 52 दर रेट पेश गर्ने सम्बन्धमा
प्रस्तुत बिषयमा सुनवर्षी नगरपालिकाको चांलु आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत "प्राङ्गारिक खेती प्रवर्दनका ait unite, जौविक मल अनुदान कार्यक्रम" कार्यान्वयनका लागि खरिद प्रयोजनार्थ तपशिलमा उल्लेखित वस्तु
... Read more
सेल्फ अप्राइजल फाराम भर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा शैक्षिक सत्र २०८३/८४ मा स्नातकोत्तर तहमा चिकित्सा शिक्षाका विभिन्न विधाका कार्यक्रम संचालन गर्ने विश्वविद्यालय, विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु, प्रतिष्ठानहरूले आयोग
... Read moreFollow
उपभोक्ता समिति गठन तथा दर्ता सम्बन्धी सूचना !
मेलौली नगरपालिकाको आ.व. २०८३/०८४ मा स्वीकृत भई कार्यान्वयन हुने विभिन्न योजना तथा कार्यक्रमहरू प्रचलित कानुन तथा नगरपालिकाबाट स्वीकृत व्यवस्था बमोजिम कार्यान्वयन गर्नुपर्ने भएकाले सम्बन्धित योजनाबाट प
... Read more
खिजीदेम्वा गाउँपालिकाको सङ्गीत प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३
कार्यपालिकाबाट जारी नियमावली निर्देशिका र कार्यविधिहरु नेपालको संविधानको धारा २२६ बमोजिम खिजीदेम्वा गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ ।
... Read moreखिजीदेम्वा गाउँपालिकाको दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन, व्यवस्थापन तथा अनुदान वितरण सम्बन्धि कार्यविधि, २०८३
कार्यपालिकाबाट जारी नियमावली निर्देशिका र कार्यविधिहरु नेपालको संविधानको धारा २२६ बमोजिम खिजीदेम्वा गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ ।
... Read moreFollow
3 पशुपन्छी विकास तर्फका सशर्त कार्षक्रमहरूको प्रस्ताब माग गरिएको सूचना ।
बेलबारी नगरपालिकालाई आ.व. २०८३/०८४ मा संघ तथा प्रदेशबाट werd वित्तीय हस्तान्तरण भएका देहायका कार्यक्रमहरु क्रमशः प्रदेश तथा स्थानीय तहमा aad वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम
... Read moreFollow
वडा स्तरिय योजनाहरुको उपभोक्ता समिति गठन तथा दर्ता सम्बन्धमा
बिषय :- वडा स्तरीय योजनाहरुको उपभोक्ता समिती गठन तथा दर्ता सम्त्रन्धमा । प्रस्तुत विषय सम्बन्धमा कृष्णपुर नगरपालिकाको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७४ र कृष्णपुर नगरपा
... Read more
उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ (भाग २)
स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमहरूमा प्रत्यक्ष लाभग्रही नागरिकको सहभागिता, अपनत्व, पारदर्शिता, जवाफदेहिता, मितव्ययिता तथा प्रभावकारिता कायम गर्न उपभोक्ता समितिको गठन, दर्ता, नवीक
... Read moreविषयगत समिति (कार्यसञ्चालन) कार्यविधी, २०८३
प्रस्तावना: कार्यपालिकाले गठन गरेका विषयगत समितिहरुको कार्यसञ्चालन प्रक्रियालाई व्यवस्थित गरी गाउँपालिकाबाट सम्पादन हुने कामकारवाहीलाई प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, सभापोखरी गाउँपालिकाले यो कार्यव
... Read moreएम्बुलेन्स सञ्चालन कार्यविधि,२०८३
प्रस्तावना : विभिन्न प्रकारका सर्ने, नसर्ने प्रकृतिका रोगहरू तथा दुर्घटनामा परि आकस्मिक विरामी वा घाइते भएका नागरिकहरूलाई उपचारका लागि एम्बुलेन्स सेवा प्रदान गर्ने उद्धेश्यले यसको व्यवस्थित संचालन, व्
... Read moreअपिहिमाल गाउँपालिकाको बाल क्लब गठन तथा सहजीकरण निर्देशिका, २०८३
नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले देहाय बमोजिमको निर्देशिका सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको छ। अपिहिमाल गाउँपालिकाको बाल क्लव गठन तथा सहजीकरण निर्देशिका, २०८३
... Read moreशिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ज) मा रहेको विद्यालयको शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाई कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी बाह्ृ
... Read moreलक्षित समुदायका छोरीका लागि सक्षम छोरी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३
गौरीगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाले बनाएको तल लेखिएबमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । संवत् २०८३ सालको कार्यविधि नं. १ गौरीगञ्ज गाउँपालिका लक्षित समुदायका छोरीका लाग
... Read moreFollow
३३ मदिरा नियन्त्रण तथा व्यबस्थापन कार्यविधि २०७४
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम प्रकाशन | गरिएको छ।
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
३२ करारमा प्राबिधिक कर्मचारी व्यबस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४
बडीमालिका नगरौँलिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस«नगरपालिकाको लागि नेपाल सरकारले स्वीकृत गरेको कर्मचारी दरवन्दिको अधिनमा रहि प्राविधिक कर्मचारी
... Read moreउपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८३
गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४
... Read moreसहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धि निर्देशिका, २०८३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सहकारी
... Read moreगाउँ कार्यपालिकाकाे कार्यालय परिसर सुरक्षा निर्देशिका, २०८३
गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले गाउँ गुरा
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- सूचनाCivil Aviation Authority of NepalCloses tomorrow
- वडा नं. ४ को योजना तथा कार्यक्रम संचालन सम्बन्धमा ।Janaknandani Rural MunicipalityCloses in 25 days
- 0 Shares B.Sc.CSIT – I Semester (2026 Batch Regular & 2025 Batch Partial), BIT – I Semester (2026 Batch Regular) & BCA – I Semester (2025 Batch Partial) Student’s Result has been Published.Rajarshi Janak UniversityCloses in 28 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
